काठमाडौं। आगामी कार्तीक २ र ३ गते बालबालिकालाई भिटामिन ‘ए’क्याप्सुल र जुकाको औषधी खुवाइने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधी खुवाउन लागेको जनाएको छ। आफ्ना बालबालिकालाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका मार्फत भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन मन्त्रालयले
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट डिस्चार्ज भएकी छन्। स्वास्थ्य स्थितिमा सुधार आएपछि राष्ट्रपति भण्डारी डिस्चार्ज भएको राष्ट्रपतिका जनसम्पर्क सल्लाहकार टीका ढकालले जानकारी दिए। गत शनिबार ज्वरो आउने, टाउको दुख्ने भएपछि राष्ट्रपति भण्डारी त्रि.वि. शिक्षण अस्पताल पुगेकी थिइन्। परीक्षणको क्रममा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो।
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी अस्पताल भर्ना भएकी छन्। डेंगुको लक्ष्ण देखिएपछि उनी आज विहान ११ बजे महाराजगञ्जस्ति शिक्षण अस्पतालमा भर्ना भएकी हुन्। शिक्षण अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीका अनुसार राष्ट्रपति भण्डारीलाई एनेक्स २ को बेड ६०१ मा भर्ना गरिएको छ। उपचार संलग्न डा. निरज बमले राष्ट्रपति भण्डारीलाई डेंगुको लक्ष्ण देखिएको बताए। ‘तीन चार दिनदेखि ज्वरो
विराटनगर। नेपालमा थप ३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट १३७५ नमूना परीक्षण गर्दा ३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पीसीआर विधिबाट ८५० र एन्टिजेनबाट ५२५ नमूनाको परीक्षण गर्दा पीसीआरबाट ३० र एन्टिजेनबाट ३ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो। मन्त्रालयका अनुसार थप ६६
विराटनगर। नेपालमा अहिलेसम्म डेंगु संक्रमणबाट २९ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अद्यावधिक विवरणअनुसार डेंगु देखिएका २९ जनाको मृत्यु भएको हो। २०७९ साउनदेखि हालसम्म २२ हजार ९८८ जना डेंगुको संक्रमण भएको छ। जसअन्तर्गत् प्रदेश १ मा ५९१, मधेश प्रदेशमा ३२३, बागमती प्रदेशमा १७ हजार ७३१, गण्डकी प्रदेशमा ५१५, लुम्बिनी प्रदेशमा २८ सय २१,
विराटनगर। नेपालमा पछिलो समय थप ९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट ३९२४ नमूना परीक्षण गर्दा ९१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।मन्त्रालयका अनुसार पीसीआर विधिबाट २४८८ र एन्टिजेनबाट १४३६ नमूनाको परीक्षण गर्दा पीसीआरबाट ७५ र एन्टिजेनबाट १६ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो। मन्त्रालयका अनुसार थप
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई डेंगु संक्रमण भएको छ। थापालाई उच्च ज्वरो आएको छ। कांग्रेस केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीका अनुसार अहिले थापा घरमै आराम गरिरहेका छन्। ज्वरो र टाउको दुख्ने समस्या देखिएपछि थापाले स्वास्थ्य परीक्षण गराएका थिए।
सिमर। बारामा नौ जनामा डेंगु संक्रमण देखिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार २८ जनाको रगत परीक्षण गर्दा नौ जनामा संक्रमण देखिएको हो । संक्रमित हुनेमा कलैयामा उपमहानगरपालिकाका पाँच, स्रिमौनगढका दुई, कोल्हबी नगरपालिका र आदर्शकोतवाल गाउँपालिकाका एक/एक जना रहेका छन् । संक्रमितमध्ये केही काठमाडौंबाट फर्किएका र केही जिल्लामै बसोबास गर्ने रहेका छन् । अस्वस्थ भई
विराटनगर। नेपालमा पछिलो २४ घण्टामा थप २०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट ५०५९ नमूना परीक्षण गर्दा २०३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।मन्त्रालयका अनुसार पीसीआर विधिबाट १३०० र एन्टिजेनबाट ३७५९ नमूनाको परीक्षण गर्दा पीसीआरबाट ८७ र एन्टिजेनबाट ११६ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो। मन्त्रालयका अनुसार
टीकापुर। टीकापुरका रमिला जोशीका दुई सन्तान छन् । उनका दुवै सन्तान साना हुँदा कान पाकेर हैरानी भयो । लामो उपचारपछि कान पाक्ने समस्या समाधान भयो । पहिलो बच्चा हुर्काउँदा पनि काम पाकेर हैरानी भयो, जतिपटक रुघाखोकी लाग्थ्यो, त्यतिपटक बच्चाको कान पाक्ने समस्या पनि हुन्थ्यो,’उनले भनिन् , दोस्रो बच्चा हुर्काउँदा धेरै सचेत थिए । तै पनि