विराटनगर । मङ्सिर ४ गते हुने संघया र प्रदेश निर्वाचनलाई केन्द्रित गरि आ-आफ्नो तर्फ बाट उमेद्वारी हुने आकांक्षीहरु प्रशस्त देख्न थालेका छन्। सतासिन दल बीच चुनावी तालमेल गर्ने मौखिक सहमति भए पनि प्रदेश १ स्थित सुनसरी क्षेत्र नम्बर २ मा यसपटक रोचक राजनीती हुने भएको हो। बिगत लामो समयदेखि नेपाली कांग्रेसले जित्दै आएको यस क्षेत्रमा
बिराटनगर। प्रदेश एक प्रहरी कार्यालयका सादा पोसाक प्रहरीहरुको ध्यान गाँजा समाउने अभियान तर्फ केन्द्रित हुदै गइरहेको छ। यो अभियानलाई सफल पार्नको लागि मोरङको सुरक्षाकर्मीको एकाईले पनि सहयोग गर्दै आइरहेको छ। सावन १ गते देखि अहिले सम्ममा २ सय ५० किलोग्राम भन्दा बढी गाँजा पक्राउ गरि सकेको छ। उक्त गाँजाहरु नेपाल बाट भारत तर्फ लाने क्रममा
बिराटनगर । नेकपा एमालेकी सांसद विन्दा पाण्डेले प्रत्यक्ष निर्वाचित सांसदमा पुरुष र समानुपातिकमा महिला भन्ने जस्तो हुन गएको भनी सच्याउनु पर्ने बताएकी छन् । मंगलबार आगामी निर्वाचनमा प्रदेश र संघीय संसदको निर्वाचनमा महिलाको समानुपातिक सहभागिता गराउनुपर्ने सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि बोल्दै उनले यस्तो बताएकी हुन । उनले भनिन्, ‘मंसिरमा हुने निर्वाचन र आगामी दिनमा
काठमाडौं। निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि कार्यतालिका स्वीकृत गरेको छ। आयोगले प्रत्यक्ष (पहिलो हुने निर्वाचित हुने प्रणाली) तर्फको निर्वाचनका लागि प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको उम्मेदवारी दर्ता असोज २३ गते हुने कार्यतालिका बनाएको हो। आयोगले निर्वाचनको तयारी र व्यवस्थित गर्न आन्तरिक प्रयोजनका लागि कार्यतालिका स्वीकृत गरेको हो। सरकारले मंसिर
काठमाडौं। निर्वाचन आयोगले संघ र प्रदेशको चुनावमा गठबन्ध दलहरुले एउटै निर्वाचन चिन्ह पाउने व्यवस्था गरेको छ। आयोगको शुक्रबार बसेको बैठकले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४९ बमोजिम उक्त व्यवस्था गरेको हो। राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४९ मा दुई वा त्यो भन्दा बढी दलहरु एकल निर्वाचन चिन्ह लिई निर्वाचनमा भाग लिन पाउने व्यवस्था
काठमाडौं । नेपाल समाजवादी पार्टीको बैठक भोलि (शनिबार) बस्ने भएको छ। काठमाडौंमा बस्ने बैठकमा विविध एजेण्डामाथि छलफल हुने पार्टीले जनाएको छ । बैठकमा संगठन निर्माणसम्बन्धी छलफल हुने र केन्द्रीय समिति पुनर्गठन, कार्यकारिणी समिति र पदाधिकारीको निर्णय, नेता तथा कार्यकर्ताहरुको कार्यविभाजन सम्बन्धी निर्णय हुने बताइएको छ । यसका साथै बैठकमा आगामी निर्वाचनबारे पनि छलफल हुने र