मोरङ । यति बेला देश भर चुनावी माहौल छ । चिया पसल देखि मिडियासम्म चुनावको चर्चा चुलिएको छ । निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारहरूलाई मत माग्न भ्याई नभ्याइ छ । यता मोरङ सुन्दरहरैंचाका ८१ वर्षीय तुलसीराम सिटौलाको गुनासो भने फरक छ । उनले जीवन भर पार्टीको लागि काम गर्दा पार्टी जोगिएको तर आफ्ना छोरा नाति जोगाउन
१ नम्वर प्रदेश प्रहरी तालिम केन्द्र रानी, बिराटनगरमा संचालित योग शिविर सम्पन्न भएको छ । पतन्जली योग समिति नेपालका युवा केन्द्रिय संयोजक लोकनाथ खनाल सहितको ४ जना योग प्रशिक्षक टोलीद्वारा प्रहरी कर्मचारीहरुलाई योगाभ्यास गराइएको हो । कार्तिक १८ गतेबाट संचालन भएको ५ कार्य दिन अवधिको योग शिविरमा केन्द्रका समादेशक प्रहरी बरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोला सहित
१ नं.प्रदेश प्रहरी श्रीमती संघद्वारा असाह्य आमाहरुलाई भोजन गराउदै १ नम्बर प्रदेश प्रहरी श्रीमती संघ कि अध्यक्ष श्रीमती कल्पना गिरी तथा संघका पदाधिकारीहरुले बिराटनगर स्थित मानव सेवा आश्रममा आस्रित आमाहरुलाई भोजन गराउनु भएको छ । ुुसेवा नै धर्म होुु भन्ने भावनाले अभिप्रेरित कार्यक्रम अनुसार आज बिहान प्रदेश प्रहरी श्रीमती संघ कि अध्यक्ष गिरीले आश्रममा रहेका
विराटनगर । २० असोज, विराटनगर १२ स्थित पाञ्चाली नहरमा प्रदेश सभा निर्वाचनका प्रत्याशी उम्मेदवार तथा नेपाल खेलकुद महासंघका केन्द्रिय अध्यक्ष पर्शुराम बस्नेतको प्रमुख आतिथ्यतामा दुर्गा पूजा सम्पन्न भएको छ । यस स्थानमा पहिलो पटक दुर्गा माताको प्रतिमा स्थापना गरी दुर्गा पुजाको आयोजना गरिएको यस नव दुर्गा पूजा समारोह समितिका अध्यक्ष राजकुमार रामले बताएका छन् ।
नेपलको अन्तरिम संबिधान २०७२ सालमा लिखित ‘नेपालको संविधान’ मुलुकका लागि सातौं संविधान हो। अघिल्ला ६ वटाभन्दा यो नै सबैभन्दा महत्त्वपूर्ण र गरिमामय छ। पहिलो त, यो जननिर्वाचित जनप्रतिनिधिहरूले लेखेको संविधान हो। २००४ सालमा राणा प्रधानमन्त्री पद्मशमशेरले पहिलो संविधान दिए— नेपालको वैधानिक कानुन। त्यो कार्यान्वयनमा आएन। त्यसपछिका दिनमा नेपालीहरूको एउटै राजनीतिक सपना थियो— आफ्नो देशको मूल
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले ४ मंसिरमा हुने निर्वाचनमा भोजपुरबाटै चुनाव लड्ने आफ्नो चाहना रहेको बताएका छन् । उनलाई नेकपा एकीकृत समाजवादीले भोजपुर र सुनसरी १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि सिफारिस गरेको छ । तर आइतबार विहान फेसबुकमार्फत हुने आफ्नो चाहना भोजपुरबाटै उम्मेदवार हुने रहेको बताएका हुन् । भोजपुर मेरो जन्म,