Category: राजनीति

विश्वकै भ्रष्ट प्रधानमन्त्री मध्ये पहिलो नम्बरमा ओली ,भ्रष्टचार लुकाउन पार्टी विभाजन

विराटनगर। पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई ठुलो झट्का लागेको छ। निर्वाचन नजिकिए संगै ओलीलाई ठुलो झट्का लागेको हो। पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्तिसँगै ‘सुशासन, स्थायित्व र समृद्धि’ खुब चर्चित रह्यो । उनको तीन वर्षे शासनकाल भरि ‘भ्रष्टाचार गर्दिनँ र हुन दिन्‍नँ’ नारा बन्यो । तर भ्रस्टाचार बढी उनकै पालामा भइरहेको थियो कसैको ध्यान केन्द्रित

मोरङमा कांगेसको लागि गठबन्धन निल्नु न उकाल्नु

विराटनगर। गठबन्धन सरकारको नेत्रित्व गरि रहेको नेपाली कांगेसको लागि चुनाव गठबन्धन निल्नु न उकाल्नु बनेको छ। निर्वाचा आयोगले निर्वाचनको मिति तोकिए पछि राजनीतिक दलहरु आ-आफ्नो किसिमले चुनावी अभियानमा हुमैका छन्। तर सरकारमा सहभागी दलहरु नेपाली कांगेस ,माओवादी केन्द्रीय ,नेकपा एकीकृत समाजवादी ,जनमोर्चा र जनता समाजवादी पार्टी लगायतका नेताहरु सिट बाढफाडमा केन्द्रित रहेका छन। माओवादी केन्द्रीयले

सुनसरी क्षेत्र नम्बर २ मा यसपटक रोचक राजनीती हुने,गुटबन्दीले जित्ला कांगेस

विराटनगर। मङ्सिर ४ गते हुने संघया र प्रदेश निर्वाचन प्रदेश १ स्थित सुनसरी क्षेत्र नम्बर २ मा यसपटक रोचक राजनीती हुने भएको छ। सतासिन दल बीच चिनावी तालमेल गर्ने मोखिक सहमति भए पनि आ -आफ्नो तर्फबाट उमेद्वारी हुनेको अकान्छीहरु प्रसद छन्। बिगत लामो समयदेखि नेपाली कांग्रेसले जित्दै आएको यस क्षेत्रमा यसपटक बर्तमान सांसद सिताराम मेहता

निर्वाचन पद्धतिबारे मतदाताको विश्वास अभिवृद्धि गराउन:प्रमुख निर्वाचन आयुक्त थपलिया

विराटनगर। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन पद्धतिबारे मतदाताको विश्वास अभिवृद्धि गराउन र मतदानमा आम सहभागिता बढाउन सञ्चारमाध्यमले भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्। आगामी मङ्सिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका सन्दर्भमा निर्वाचन विषय हेर्ने पत्रकारसँग आज आयोगले आयोजना गरेको अन्तक्रिया कार्यक्रममा प्रमुख आयुक्त थपलियाले लोकतन्त्रको जीवन्त पक्ष नै आवधिक निर्वाचन

डाक्टर कोइरालालाई हराउन देउवा पक्षको तयारी , एकीकृत समाजवादीको तर्फबाट ढकालको उमेद्वारी

विराटनगर। मङ्सिर ४ गते हुन् गइरहेको संघय र प्रदेश निर्वाचनलाई केन्द्रित गरि आ-आफ्नो तर्फ बाट उमेद्वारी हुने अकंछीहरु प्रसद मात्रामा देख्न थालेका छन्। सतासिन दल बीच चुनावी तालमेल गर्ने मोखिक सहमति भए पनि मोरङ जिल्लाको क्षेत्र नम्बर ६ बाट नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभामा कांग्रसका प्रभाबसाली नेता डाक्टर शेखर कोइरालाले उमेद्वारी दिने सम्भावना देखिएको छ

देश विकासका लागि भन्दा पनि एमालेलाई समाप्त पार्ने : अध्यक्ष ओली

झापा। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश विकासका लागि भन्दा पनि एमालेलाई समाप्त पार्ने नियोजित मनसायले सत्ता गठबन्धन अगाडि बढिरहेको बताएका छन्।एमालेलाई धराशायी र कमजोर बनाउने नियतले सत्तारुढ दलहरूले सम्पूर्ण शक्ति खर्चिरहेको पनि बताए। झापाको बिर्तामोडमा शनिबार प्रोग्रेसिभ इन्जिनियर एसोसिएसन नेपालको प्रदेश १ स्तरीय दोस्रो भेला र अनेम संघ झापाको नवौं जिल्ला अधिवेशनलाई सम्बोधन

फोहोरमा राजनीतिकरण : कांग्रेसका नेता प्रकाशमान सिंह

काठमाडौं। काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको काममा राजनीतिकरण भएको छ। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले उपत्यकाको फोहोर व्यवस्थापनको काममा फोहोरमा राजनीतिकरण गरेको बताए। काठमाडौं महानगरपालिका वडा नम्बर १० मा आयोजित सामदायिक सभा हल उद्घाटन कार्यक्रममा बोल्दै सिंहले सरकारका काम कारबाही तल्लो तहका समुदायले राहत महसुस गर्नुपर्ने खालको हुनुपर्ने बताए। काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको काममा पनि समुदायलाई

एमालेका कारण नागरिकता विधेयक पास हुन ढिलाइ:सांसद डिला संग्रौला

काठमाडौं। सांसद डिला संग्रौलाले एमालेका कारण नागरिकता विधेयक पास हुन ढिलाइ भएको बताएकी छन्। बिहीबार प्रतिनिधि सभामा नागरिकता विधेयक २०७९ माथि छलफलमा भाग लिदै सांसद संग्रौलाले प्रतिपक्ष दल नेकपा एमालेले सत्तामा हुँदा एउटा कुरा गर्ने सत्ता बाहिर रहँदा अर्को कुरा गरेर नागरिकलाई अनागरिक बनाएको आरोप लगाइन्। उनले झन्डै चार वर्षसम्म संसदमा अल्झेको नागरिकता विधेयक प्रमाणीकरण

विदेशी लगानीकर्ताका लागि लगानी गर्न वातावरण सिर्जना गर्ने:प्रधानमन्त्री देउवा

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले विदेशी लगानीकर्ताका लागि लगानी गर्ने वातावरण सिर्जना गर्न सरकार तल्लीन रहेको बताए। महिला उद्यमी महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले महिला उद्यमीलाई प्रोत्साहन गर्न सो कार्य गर्ने बताएका हुन्। प्रधानमन्त्री देउवाले महिला उद्यमीले उत्पादन गरेका वस्तुको बजारीकरण गर्नुपर्ने बताए। उनले भने, ‘महिला उद्यमशीलता प्रवर्द्धन गर्न आवश्यक छ। महिला उद्यमशीलताले रोजगार

नागरिकता विधेयक २०७९ पुन: पुनरविचार गरियोस्:गृहमन्त्री खाड

काठमाडौं। गृहमन्त्री बालकृष्ण खाडले प्रतिनिधि सभा बैठकमा नागरिकता विधेयक २०७९ पुन: पुनरविचार गरियोस् भन्ने प्रस्ताव प्रस्‍तुत गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी नागरिकता विधेयक १५ बुँदे सन्देशसहित सदनमा फिर्ता पठाएकी थिइन्। राष्ट्रपतिले विधेयक फिर्ता पठाएपछि त्यसप्रति असन्तुष्ट जनाउँदै गठबन्धन दलले जस्ताको त्यस्तै विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउने निर्णय गरेको थियो। सोहीअनुसार गृहमन्त्री खाडले सन्देशसहितको