विराटनगर। संघय र प्रदेश निर्वाचनमा विजय गच्छदारको गालाको फासो कानुन बन्ने भएको छ। ललिता निवासको जग्गा प्रकरणमा अनियमितता भएको मुद्दा गच्छदारको गालाको फासो बन्ने भएको हो। विजय गच्छदार मधेशी समुदायको एक शक्तिशालि नेता हुन्। २०४८ साल देखि यताका सबै आमनिर्वाचनका विजेता उम्मेदवार हुन् । २०४८ देखि २०७४ सम्मका ६ वटा आमनिर्वाचनमा सुनसरीबाट गच्छदारले जित्दै आएका
विराटनगर जनता समाजवादी पार्टीले मोरङमा गठबन्धन नगर्ने भएको छ। उपेन्द्र यादवको नेतृत्वमा रहेको पार्टीले मोरङमा गठबन्धन नगर्ने भएको हो। मंसिर ४ गते हुने संघय र प्रदेश सभाको निर्वाचनमा पार्टीले दावी गरेको क्षेत्रहरूमा गठबन्धनले टिकट नदिए एक्लै चुनाव लड्ने तयारी गरेको छ। मोरङको निर्वाचन क्षेत्र नम्बर ५ को दुवै प्रदेश सभासँगै क्षेत्र नम्बर ६ को (ख)
विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गठबन्धन गर्दा कांग्रेसले जितेको ठाउँ छाड्न नसकिने बताएका छन् । कांग्रेस क्षेत्रिय समिति मोरङ ६ ले आइतबार विराटनगरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा कोइरालाले जितेको ठाउँमा कांग्रेसले छाड्न नहुने बताए । कुनै पनि क्षेत्रमा कांग्रेस नछुट्ने गरी गठबन्धन हुनुपर्नेमा उनको जोड छ । गठबन्धन गर्न हुन्छ हुँदैन भन्ने
विराटनगर। आसन्न ऋषी पञ्चमीको अवसरमा श्री गुरु कविर साहेव स्थान विराटनगरले आश्रमका वृद्धवृदालाई जलपान गराएको छ । शनिवार विराटनगर ८ अशोक चोकमा रहेको विराटेश्वर वृद्धाश्रमका ६३ वृद्धवृद्धालाई साहेव स्थानले शनिवार जलपान गराएको हो । आश्रममै आयोजना गरिएको जलपान कार्यक्रममा वृद्धवृदाहरुलाई खिर, पुरी, तरकारी लगाएत मिठाईका विभिन्न परिकारहरु ग्रहणको लागी दिईएको थियो ।श्री गुरु कविर साहेव
नेपाल कुशवाहा कल्याण समाज मोरङले २४ औं कुश जयन्ती समाहरो सम्पन्न गरेको छ। शनिवार विराटनगरमा विभिन्न कार्यक्रम गरि २४ औं कुश जयन्ती समाहरो सम्पन्न गरेको हो। कुशवाहा नेपालको तराईमा बसोबास गर्ने जातजाति मध्ये दोस्रो धेरै संख्या भएको जति हो। दोस्रो धेरै संख्या भएको जाति भए ता पनि विभिन्न थर जस्तै (मेहता ,महतो ,सिंह ,पटेल ,कोइरी
विराटनगर। विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले कुशवाहा समाजको भवन निर्वाणमा आर्थिक सहयोग गर्ने बताएको छ।शनिवार विराटनगरमा नेपाल कुशवाहा कल्याण समाज मोरङ द्वारा आयोजित २४ औं कुश जयन्ती समाहरोलाई सम्बोधन गर्दै कोइरालाले आर्थिक सहयोग गर्ने बताएको हो। कुशे जयन्ती कुशवाहा समाजको कार्यक्रममा पहिलो चोटी सहभागी भएको मेयर कोइरालाले आज सम्म जुन कुशे औँसी बुवाको मुख हेर्ने
काठमाडौ। देशभरका सामुदायिक विद्यालयमा विद्यालय कर्मचारी परिषद्ले ताला लगाएको छ । सरकारले तलबमा विभेद गरेको भन्दै विद्यालय कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् । परिषद्का महासचिव शान्तिनाथ योगीले उपत्यकाको विद्यालयमा तालाबन्दी गर्न ४१ सदस्यीय समिति गठन भएको जानकारी दिए । भदौ १ देखि विद्यालयका कर्मचारी आन्दोलित छन् । परिषद्ले विद्यालय कर्मचारीहरू (विद्यालय सहायक, लेखापाल र विद्यालय सहयोगी)
विराटनगर । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही उत्तरतर्फ अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उक्त मौसमी प्रणालीका कारण हाल लुम्बिनी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघ गर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। देशका बाँकी प्रदेशमा आंशिक बदली रही गण्डकी प्रदेशका थोरै स्थानका साथै प्रदेश १ र कर्णाली प्रदेशका