(रासस) मोरब,२० असार ःकोशी प्रदेश मन्त्रिपरिषदको आज बसेको वैठकले तीन मन्त्रीहरुको संयोजकत्वमा विभिन्न तीनवटा समिति गठन गरेको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषदका कार्यालयमा वसेको बैठकले आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरको संयोजकत्वमा राजनीतिक तथा प्रशासन समिति गठन गरेको मन्त्रिपरिषदका प्रवक्ता आन्तरिक मामिला तथा कानूनमन्त्री लिलावल्लभ अधिकारीले जानकारी दिनु भयो । यसैगरी आन्तरिक
मनोज दाहाल सरकार जनतालाई स्वच्छ खानेपानी उपलव्ध गराउन प्रतिवद्ध छ– सब्घीय खानेपानी मन्त्री राई राष्ट्रिय समाचार समिति(रासस) मोरब,१४ असार ः सब्घीय खानेपानी मन्त्री राजेन्द्रकुमार राईले सरकार सम्पूर्ण नेपाली जनतालाई शुद्ध, गुणस्तरीय एवं स्वच्छ खानेपानी उपलव्ध गराउन प्रतिवद्ध रहेको बताउनु भएको छ। जापान सरकारको दुई अर्व २९ करोड १० लाख जापानी यानको अनुदान सहयोगमा विराटनगर महानगरपालिकामा
मनोज दाहाल– कोशी प्रदेशमा दुधजन्य पदार्थ एवं मासु उत्पादनमा उल्लेखनीय वृद्धि कोशी प्रदेशमा दधजन्य तथा खसीवोका पालन एवं मासु उत्पादन वृद्धिमा नेपाल लाइभस्टल सेक्टर इनाभेसन आयोजना विकेन्द्रीकृत आयोजना सहयोग इकाई विराटनगरले महत्वपूर्ण योगदान पु¥याएको छ। कृषि तथा पशुपंछी विकास मन्त्रालय अन्तर्गत रहेको विस २०७४÷७५ मा स्थापित उक्त परियोजनाले विश्व बैंकको सहयोगमा विगत पाँच वर्षको अवधिमा
भोजराज घिमिरे – कोशी प्रदेश – “दुर्व्यसनि विरुद्ध अभिभावक” सचेतना मुलक कार्यक्रम सम्पन्न ।। सामुदायिक प्रहरि सेवा केन्द्र तिनपैनि (सामुदायिक जनसेव मन्च तिनपैनि) को आयोजना मा र बिराटनगर माहानगर पलिका को सहयोग मा लागु औषध दुर्व्यसन विरुद्ध “दुर्व्यसनि विरुद्ध अभिभावक ” सचेतना मुलक कार्यक्रम सम्पन्न गरेको छ। सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सम्पन्न उक्त कार्यक्रममा
झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रमका बीच प्रविधिको बढ्दो प्रयोग, नारी सञ्चार गृह झापाकी अध्यक्ष रेजिना गौतमको अध्यक्षता तथा बिर्तामोड नगरपालिका ४ नम्बर वडाका वडाध्यक्ष राहुल शर्माको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रममा प्रमुख अतिथि शर्माले प्रविधि अभिन्न अंग बनिसकेको अहिलेको युगमा प्रविधिको प्रयोगबाट हुने जोखिमबारे सबैले सचेत रहनुपर्ने बताए । पटक पटकको छलफल गर्दा समय अनुसार प्रविधिको
बिराटनगर । प्रदीप भुजेल चौथो मिल्स गोल्डकप फूटबल प्रतियोगिता येहि बैशाख ७ गते देखि १५ गते सम्म बिराटनगर जुट्मिलको खेल मैदानमा हुदैछ। पहिलो पुरस्कार २,११०००/ दोस्रो १,११००० रहने श्याम खडका ले बताए । सम्भाजित सहभागी फुटबल टिमहरु १) स्थानिय कल्ब २)ए.पि.एफ.पकली ३)धनकुटा फुटबल ४) गोल बजार फुटबल ५) बिराट सिटी फुटबल ६) आर्मी फुटबल कलब
सुनसरीको ईटहरी उपमहानगरपालिका-२ हलगडा चोकमा मंगलवार साँझ कारले पैदल यात्रीलाई ठक्कर दिंदा पैदलयात्री भोजपुरका ५२ बर्षीय जय बहादुर राईको मृत्यु भएको छ । धरानबाट ईटहरी तर्फ आउँदै गरेको प्रदेश १-०२९ च. ९४५९ नम्बरको कारले अचानक ठक्कर दिंदा घाईते भएका भोजपुरको हतुवागढी गाउँपालिका-६ घर भई ईटहरी-२ हलगडामा बस्दै आएका राईको उपचारको क्रममा बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान
विराटनगरको सहिद मैदानमा शनिवार सम्पन्न भएको विराट गोल्ड कपको ८ औँ संस्करण फाईनलमा मच्छिन्द्र कल्वले सांग्रिला मोरंग लाई २–० ले हराउदै फईनल गेम जितेको छ। जित संगै मच्छिन्द्र कल्वले ११ लाख पहिलो पुरस्कार पाएको छ। भने कप विजेता टिम सांग्रिला मोरंगले ५ लाख ५० हजार पुरस्कार पाएको छ । अतिरिक्त समयको ११३ औँ मिनेटमा मच्छिन्द्रका
चौधरी फाउण्डेशनले मोरङको रङ्गेली–३ बाबुसाहेव टोलको सन्थालरंगेली–३ स्थित सन्थाल वस्तीमा पुगेर चौधरी फाउण्डेशनले आगलागी पिडीत बालबालिकाहरुका लागि राहत स्वरुप खाद्यान्नका सामग्री र स्टेशनरीका सामग्री उपलब्ध गराएको हो । रङ्गेली–३ बाबुसाहेव टोलमा २३ वटा घरका २८ जना परिवार वस्दै आएका थिए । गत चेत्र ३ गते शनिबार दिउँसो अढाई बजेतिर सुरु भएको आगलागीले घर जलेर नष्ट
विराटनगर । दोस्रो संस्करणको कोशी प्रदेश स्तरीय मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिता शनिबारदेखि सुरू हुँदैछ । विराटनगर जुट मिलको खेल मैदानमा हुने उक्त प्रतियोगिताको उद्घाटन खेलमा ग्रामथान भेट्रान्स र उर्लाबारी भेट्रान्स फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । मिल्स भेट्रान्स फुटबल क्बल रानीले बिहीबार पत्रकार सम्मेलन गरी चैत १७ देखि २४ गतेसम्म हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा