विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङमा प्रहरी प्रमुखको रुपमा दिपक पोखरेल आउनु भएपछी केही पूर्व-प्रहरीहरुको अनुहारमा चमक देखीन थालेको छ दिपक पोखरेल मोरङको प्रहरी नायव उपरिक्षक हुदा मोरङ प्रहरीले मोरङको निमुवाको बाटोबाट विराटनगर तर्फ ल्याउँदै गरेको ८ किलो सुन, ऱ सुन ल्याउन मानिस सहित नियंत्रणमा लिएको थियो। उक्त सुन बरामद गरिए पछि सुराकी या ४/५
देवानगंज। सुनसरीको देवानगंज गाउँपालिका-६ स्थितबाट लागुऔषध गाँजा बोकेको पिकप गाडी सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार राती साढे १० बजे राजगंज सिनवारी- कप्तानगंज स्थित भित्री सडक खण्डमा इलाका प्रहरी कार्यालय देवानगंजबाट खटिएको गस्ती टोलीले को.१ ज १६६१ नम्वरको अम्लिसोको कुचो बोकेको पिकअप गाडीलाई संका लागि चेक जाँच गर्ने क्रममा कुचो भित्र लुकाई
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले स्वेच्छाचारी ढङ्गबाट बिदा दिएको आरोप लगाएका छन्। जनयुद्ध दिवसको अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएपछि कांग्रेस महामन्त्री थापाले सरकारले स्वेच्छाचारी ढङ्गबाट बिदा दिन नपाउने गरी ऐन बनाउन सरकारलाई दबाब दिन आवश्यक रहेको बताएका हुन्। थापाले भने, ‘सार्वजनिक बिदालाई निश्चित गर्न र कुनै पनि तहको सरकारले स्वेच्छाचारी ढंगबाट बिदा
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरूलाई असफल हुने कुनै छुट नभएको बताएका छन्। २८औँ जनयुद्ध दिवसका अवसरमा पार्टी मुख्यालय पेरिसडाँडामा सोमबार आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्र र राजनीतिको गम्भीर चुनौतीको वर्तमान अवस्थामा आफूले सरकारको नेतृत्व लिएको भन्दै आफूहरूलाई असफल हुने कुनै छुट नभएको बताएका हुन्। उनले सामाजिक न्यायको क्षेत्रमा सुशासनका क्षेत्रमा र आर्थिक विकासको क्षेत्रमा
काठमाडौं। नेपाल र भारतका परराष्ट्र सचिवको प्रतिनिधिमण्डलस्तरीय बैठक सुरु भएको छ । सोमबार दिउँसो याक एण्ड एति होटलमा परराष्ट्र सचिवस्तरीय बैठक सुरु भएको हो। बैठकमा नेपालको तर्फबाट परराष्ट्र सचिव भरतराज पौड्याल र भारतको तर्फबाट विदेश सचिव विनय मोहन क्वात्राले नेतृत्व गरेका छन्। परराष्ट्र सचिव पौड्यालको निमन्त्रणामा क्वात्राको नेतृत्वमा चार सदस्यीय टोली सोमबार बिहान भारतीय वायु
काठमाडौं। भारतका विदेश सचिव विनय मोहन क्वात्रा आज नेपाल भ्रमणमा आउँदै छन्। तीन दिने औपचारिक भ्रमणका लागि आज काठमाडौं आउने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा क्वात्रा नेपाल आउन लागेका हुन्। परराष्ट्र मन्त्रालयका अनुसार क्वात्रा परराष्ट्र सचिवस्तरीय बैठकमा सहभागी हुनेछन्। यस अगाडि सचिवस्तरीय बैठक भारतमा भएको थियो। नेपालका लागि विदेश
विराटनगर। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले जनयुद्ध दिवसका नाममा सार्वजनिक बिदा दिने घोषणाप्रति आपत्ति जनाएको छन्। कोइरालाले संविधानले चिन्दै नचिनेको जनयुद्ध दिवसका नाममा सार्वजनिक बिदा दिएर नेपाली जनतासामु सरकारले के सन्देश दिन खोजेको भन्दै प्रश्न गरेका हुन्। प्रधानमन्त्री प्रचण्डले सार्वजनिक बिदा कटौती गरौं पनि भन्ने तर बिदा घोषणा गरेको भन्दै नेता कोइरालाले प्रश्न गरेका हुन्
काठमाडौं। चितवन निर्वाचन क्षेत्र नम्बर २ मा आगामी बैशाख १० गते उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगले आइतबार चितवन- २ मा २०८० वैशाख १० गते उपनिर्वाचनको मिति तोकेको हो । आइतबार बसेको आयोगको बैठकले निर्वाचन ऐन,२०७४ को दफा ६८ बमोजिम २०८० साल वैशाख १० गते चितवनको निर्वाचन क्षेत्र नं. २ मा रिक्त रहेको प्रतिनिधि
विराटनगर। सवारी ज्यान मुद्धाका एक जना फरार प्रतिबादी पक्राउ गरेको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर (RIT) बाट खटिएको प्रहरी टोलीले सो प्रतिबादी पक्राउ गरेको हो। पक्राउ पर्नेमा धरान उप-महानगरपालिका-९ सुनसरीका ६१ बर्षीय लक्ष्मण शाक्य रहेका छन् । सवारी ज्यान मुद्धामा सम्मानित जिल्ला अदालत धनकुटाको मिति २०४९|०७|१८ गतेको सजाय निर्धारण फैसला आदेशले १
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीको माग गर्दै निर्वाचन आयोगमा पुनः उजुरी परेको छ। आइतबार युवराज पौडेलले निर्वाचन आयोगमा रास्वपा खारेजीको माग गर्दै निवेदन दिएका हुन्। सभापति लामिछानेलाई सर्वोच्च अदालतले अनागरिक एवं नेपाली नागरिक हुन अयोग्य ठहर गरेकाले दल दर्ता खारेज हुनुपर्ने माग उनको छ। निवदेनमा भनिएको छ, ‘राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा (५) को