प्रहरी चौकी झपडतलबाट खटिएको टोलीले सुनवर्षी नपा ६ स्थितबाट १२ वटा प्लाष्टिकको बोरामा खेतमा प्रयोग गर्ने अबैध बिषादी PHORATE ५८३ प्याकेट(१ के.जी./प्याकेट) को जम्मा अं.मु.रु. १,५३,९१२।–(रू. एक लाख त्रिपन्न हजार नौ सय बाह्र),मुल्यको समान बरामत गरिएको छ । सामान बरामद
मिति २०८१।०७।२६ गते विराटनगर महानगरपालिका वडा नं. १५ हाजि आँखा अस्पताल अगाडीइलाका प्रहरी कार्यालय रानी मोरङबाट खटिएको प्रहरी टोलीले मटर, चिनि लगायतका खाधान्न सामाग्रीहरू अं.मु.रु,२५,०००/-(पचिस हजार),ऐ.१४ स्थित दरैयाबाट भान्सामा प्रयोग हुने मिक्स्चरको पार्टस अन्दाजी मुल्य रु.९०००।– (नौ हजार),मुल्यको समान बरामत गरिएको छ ।
मोरब,२५ कात्तिक ः भोजपुरी भाषा, रहनसहन, भेषभुषा, संस्कृति, खानपिन लगायतको जानकारीका लागि अन्तर्राष्ट्रिय भोजपुरी संगम नेपाल –२०२४ विराटनगरमा आयोजना हुने भएको छ । आभा फाउण्डेशन विराटनगर नेपाल र राष्ट्रिय कला सेवा संस्थान भारतद्वारा संयुक्त रुपमा आगामी पुस ५ र ६ गते विराटनगरमा आयोजना हुने अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाल, भारत, मरिसर,फिजि, वेलायत, अमेरिका ,श्रीलंका लगायतका १८ देशका
मिति २०८१/०७/१६ गते रातको अ. १९:३० बजे जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं ८ देवकोटा चोक स्थितमा रहेको महेन्द्र माद्यामिक बिधालयको कोठाको ताला फोरी कम्प्युटर मनिटर २ थान, CPU १ थान, पिन्टर १ थान र धारको सकेट २ थान जिल्ला मोरङ बिराटनगर महानगरपालिका ८ बस्ने बिजय चौधरी र ऐ. बिराटनगर २ बस्ने मनिस मण्डलले चोरी
विराटनगर / श्री नवदुर्गा मन्दिर सेवा समितिले यस वर्षको बिजया दशमीको अवसरमा दुई दिने विशेष कार्यक्रमको आयोजना गरेको छ। “सेवा नै धर्म हो” भन्ने मूल नाराका साथ आयोजित यो कार्यक्रम विराटनगर-१२ स्थित बखरीमा रहेको श्री नवदुर्गा मन्दिर प्राङ्गणमा भईरहेको छ। कार्यक्रम असोज २५ र २६ गते बेलुकी ४:०० बजेदेखि सञ्चालन भईरहेको जनाइएको छ। यस अवसरमा
मोरङ,१९ असोज ः कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरलाई आज यहाँ सम्मान गरिएको छ। मन्त्री मगरलाई इलामेली समाज मोरबद्वारा आज यहाँ आयोजित वडा दशैं , नेपाल सम्वत, छठ लगायतका पर्वहरुको उपलक्ष्यमा आयोजित शुभकामना आदान प्रदान एवं सम्मान र पुस्तक विमोचन कार्यक्रममा सम्मान गरिएको हो । सो अवसरमा मन्त्री मगरले इलाम जिल्लाबाट अन्य क्षेत्रमा
नेकपा एमालेले मुलुककलाई राजनीतिक निकास दिने –संस्थापक मुख्यमन्त्री राई मोरङ,१९ असोज ः कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री तथा नेकपा (एमाले) कोशी प्रदेश इञ्चार्ज शेरधन राईले एमालेले मुलुकलाई राजनीतिक निकास दिने बताउनु भएको छ। नेकपा एमाले महानगरद्वारा आज यहाँ आयोजित वडा दशै, तिहार, नेपाल सम्बत, छठ लगायत पर्वको उपलक्ष्यमा शुभकामना एवं चियापान कार्यक्रममा उहाँले पार्टी बलियो भएमा
बिराटनगर असोज १९ गते | मत्स्य देशका राजा विराट महाभारतकालदेखी नै विराट राजवंशी समुदायले मौलिक साँस्कृत रुपमा हुकाहुकी रिति मनाउँदै आईरहेका छन् । यो हुकाहुकी शुभ दीपावली (सुकरात) को पहिलो ऐतिहासिक दिन हो । जसमा विराट राजवंशी समुदायले घर आँगनमा माटोको दियोवाली घरको कुलदेवी देवतासँगसँगै लक्ष्मी पूजा गर्दै सँगै घर बाहिर र खेतीबारीमा गएर (हुकाहुकी)
मोरङ,११ असोज ः कोशी प्रदेश योजना आयोगका नव नियुक्त सदस्यद्वय नारायण कोइराला र प्रमिलाकुमारी गच्छदारले आज शपथ ग्रहण गर्नु भएको छ। कोशी प्रदेश मन्त्रिपरिषदको असोज १० गतेको बैठकले सुनसरी जिल्ला वराहक्षेत्र –७ का कोइराला र विराटनगर महानगरपालिका –४ की गच्छदारलाई सदस्य पदमा नियुक्ति गर्ने निर्णय गरेको थियो । प्रदेशका मुख्यमन्त्री हिक्मकुमार कार्कीले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको
स्वर्गीय बहादुरचन्द्र सिंह राजवंशीको योगदानको सम्झनामा अर्धकदको शालिक निर्माण नेपालको पुर्वि भुभागमा बसोवास गर्ने राजवंशी जातिहरुको बाक्लो बसोवास रहेको छ । पुर्वि भुभागमा बस्ने झापा, मोरङ र सुनसरी जिल्लाका आदिवासी, जनजातिहरु नेपालको विकासको कममा ऐतिहासिक योगदान रहेको छ । विद्मालय, ग्रमथान, स्वास्थय चौकी, निमावि स्कुल, डोमालाल राजवंशी रङशाला तथा देश र जनताको लागि हरकदममा सहयोग