काठमाडौं। सेयर बजार फेरि ओरालोतिर लागेको छ। आज नेप्से परिसूचक ९.८३ अंकले घटेर १८३८.९६ विन्दुमा बन्द भएको छ। अघिल्लो कारोबार दिन बुधबार नेप्से ११ अंकले उकालो लागेको थियो। यसदिन २५ लाख ४२ हजार ८९९ कित्ता सेयर ६५ करोड ५७ लाख ५ हजार १६९ रुपैयाँमा कारोबार भयो। बुधबार ७२ करोड बराबरको सेयर खरिदबिक्री भएको थियो। कारोबार
विराटनगर। विराटनगर महानगरपालिका आर्थिक संकटबाट गुजिरिरहेको छ। स्थानीय निकायको निर्वाचन पछि नायाँ नेत्रिनतव्य आउँन साथ आम नागरिकले जुन आसा र बिश्वास राखेका थिए यकता आसा र बिश्वास अनुसार काम हुन् सकेको छैन। महानगरपालिकाले २०७९-०८० को लागि प्रकासन गरिएको योजना र बजेट सम्बन्धि पुस्तक आर्थिक संकट कै खराबले गर्दा प्राप्त मात्रामा छपाउन सकेको छैन। विराटनगर महानगर
विराटनगर। नेपाल सरकारले विश्व बैंकबाट प्राप्त हुने करिब ३५ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले यातायात तथा व्यापार आवद्धता अभिवृद्धि कार्यक्रमका लागि विश्व बैंकबाट प्राप्त हुने २ सय ७५ मिलियन अमेरिकी डलर अर्थात करिब ३५ अर्ब रुपैयाँ
विराटनगर। धरान उपमहानगरपालिकाले साबुन र बेसार फ्याक्ट्री संचालन गर्ने भएको छ। धरानका युवाहरुलाई स्वरोजगार बनाउन र स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले साबुन र बेसार फ्याक्ट्री संचालन गर्ने भएको हो । उपमहानगरको कार्यपालिका बैठकले धरानमा साबुन र बेसार फ्याक्ट्री खोल्ने निर्णय गरेको उपमेयर अइन्द्रविक्रम बेघाले जानकारी दिएका छन् । उपमेयर बेघाका अनुसार धरान उपमहानगरपालिकाको ४,५ र
काठमाडौं। सेयर बजार सामान्य अंकले ओरालो लागेको छ। आज नेप्से ४.२९ अंकले घटेर १९७३ विन्दुमा झरेको हो। कारोबारको पहिलो दिन आइतबार नेप्से ६.६८ अंकले बढेर १९७७.३० विन्दुमा अडिएको थियो। सो दिन २२७ कम्पनीको २८ लाख ७६ हजार २८८ कित्ता सेयर १ अर्ब ७ करोड १६ लाख १५ हजार ९२२ रुपैयाँमा खरिदबिक्री भएको थियो। यसदिन २२४
एजेन्स। काँग्रेस नेता राहुल गान्धीले आइतबार नरेन्द्र मोदी नेतृत्वको केन्द्र सरकारको कडा आलोचना गर्दै देशमा बेरोजगारीको समस्या बढ्दो अवस्थामा रहेको दाबी गरेका छन्। उनले भारतीय जनता पार्टी (भाजपा) र राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) ले देशलाई विभाजित गरिरहेको आरोप पनि लगाए। भविष्य, महँगी र बेरोजगारीका कारण हरेक भारतीयको मनमा डरको भावना व्याप्त भएको र यसले उनीहरूलाई
काठमाडौं। सेयर कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको छ। यसदिन नेप्से परिसूचक ६.६८ अंकले वृद्धि भएर १९७७.३० विन्दुमा अडिएको छ। सेन्सेटिभ इन्डेक्स ०.५७ अंकले वृद्धि भएर ३८३.७७ विन्दुमा पुगेको छ। आज २२७ कम्पनीको २८ लाख ७६ हजार २८८ कित्ता सेयर १ अर्ब ७ करोड १६ लाख १५ हजार ९२२ रुपैयाँमा खरिदबिक्री
काठमाडौं । सुनको मूल्य लगातार आठौं दिनमा पनि घटेको छ । भदौ ९ गतेबाट घट्न थालेको मूल्य बिहीबार पनि निरन्तर रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुनको मूल्य तोलामा ९०० सय रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाल सुनको प्रतितोला मूल्य ९३ हजार १००, तेजावी सुनको ९२ हजार ६०० कायम
काठमाण्डौ । मातृशक्ति (महिला) लाई आर्थिक रूपमा स्वाबलम्बी बनाउने उद्देश्यका साथ विश्व हिन्दू परिषद् नेपालले महोत्तरीको भंगहा नगरपालिकामा सञ्चालन गरेको सिलाई प्रशिक्षण केन्द्रबाट ३० जना प्रशिक्षार्थीले ६ महिने प्रशिक्षण पुरा गरेका छन । आर्थिक रुपले कमजोर महिलालाई लक्षित गरी परिषद्ले निःशुुल्क सिलाई प्रशिक्षणको व्यवस्था गरेको हो । परिषद्ले विभिन्न सत्रमा प्रशिक्षण सञ्चालन गर्दै आएको छ