विराटनगर। नेपाली बजारमा बिहीबार सुनको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिन बुधबार दुई सय रुपैयाँले बढेर सुन प्रतितोला ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। आज सुन ५ सय रुपैयाँले बढेको हो।आज तेजावी सुनको मूल्य ९७ हजार ६
विराटनगर। सेयर बजार निरन्तर ओरालो लागेको छ। सेयर कारोबारको दोस्रो दिन सोमबारदेखि ओरालो लागेको बजार आजसम्म जारी रह्यो। आज नेप्से परिसूचक ३.५१ प्रतिशतले घटेको छ। नेप्से परिसूचक ३.५१ अंकले घटेर १९४९.८५ विन्दुमा अडिएको छ। नेप्से ओरालो लागेसँगै कारोबार रकम पनि घटेको छ। आज ८४ करोड २६ लाख ९५ हजार ३०१ रुपैयाँको सेयर कारोबार भयो। यसदिन
नयाँ दिल्ली। भारत सरकारले चामल निर्यातमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । तीन महिनापछि सरकारले चामल निर्यातमाथिको प्रतिबन्ध हटाएको हो । विदेश व्यापार महानिर्देशनालय (डिजिएफटी) ले मङ्गलबार अबेर एक सूचना जारी गरेर निर्यात फुकुवा गरेको जनाएको हो । सङ्घीय वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गतको डिजिएफटीले पर्याप्त आन्तरिक आपूर्ति सुनिश्चित गर्न तथा हिउँदे बालीको याममा चामलको कम
विराटनगर। सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेको छ। छापावाल सुनको मूल्य दुई सयले बढेर प्रतितोला ९७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार तेजावी सुनको मूल्य ९७ हजार १०० रुपैयाँ तोकिएको छ। यसअघि मंगलबार प्रतितोला सुन ९७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै चाँदीको मूल्य तोलामा
काठमाडौं। सरकारले धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ। मन्त्रिपरिषद्को कात्तिक १६ गतेको निर्णयानुसार २०७९÷०८० का लागि मोटा धान प्रतिक्विन्टल २ हजार ९ सय ६७ र मध्यम धान प्रतिक्विन्टल ३ हजार १ सय २८ तोकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पोहोरको तुलनामा अहिले धान खरिदका लागि तोकिएको समर्थन मूल्य मोटा धानमा
काठमाडौं। सुनको मूल्यमा उच्च वृद्धि भएको छ। आज सुनको मूल्य तोलामा १ हजार ४ सय रुपैयाँले बढेको छ। योसँगै नेपाली बजारमा प्रतितोला सुनको मूल्य ९५ हजार ४०० पुगेको छ। यसअघि मंगलबार सुनको मूल्य ३०० रुपैयाँले घटेर प्रतितोला ९४ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनको मूल्य ९४ हजार ९०० पुगेको
विराटनगर। मंगलबार सुनचाँदीको भाउ बढेको छ। सुनको भाउ प्रतितोला १०० रुपैयाँले बढेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ प्रतितोला ९३ हजार ४०० रुपैयाँ र तेजावी सुनको मूल्य तोलाको ९२ हजार ९०० रुपैयाँ निर्धारण भएको छ। सोमबार छापावाल सुनको भाउ तोलाको ९३ हजार ३०० र तेजावी सुनको मूल्य ९२ हजार ८०० रुपैयाँ
विराटनगर। निर्वाचन आयोगले आर्थिक वर्ष २०७९/८० मा समावेश बाहेकका बजेट रकमान्तर निकासा र स्रोत सुनिश्चितताको विवरण २४ घन्टाभित्र बुझाउन अर्थ सचिव कृष्णहरी पुष्करलाई दिएको छ। आयोगले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आगामी मंसिर ४ मा हुने निर्वाचनको मिति घोषणा भएपछि बजेट रकमानान्तर र श्रोत सुनिश्चितता गरिएको छ वा छैन भन्ने बारेमा २४ घन्टाभित्र स्पष्ट पार्न
काठमाडौं। सेयर बजार फेरि ओरालोतिर लागेको छ। आज नेप्से परिसूचक ९.८३ अंकले घटेर १८३८.९६ विन्दुमा बन्द भएको छ। अघिल्लो कारोबार दिन बुधबार नेप्से ११ अंकले उकालो लागेको थियो। यसदिन २५ लाख ४२ हजार ८९९ कित्ता सेयर ६५ करोड ५७ लाख ५ हजार १६९ रुपैयाँमा कारोबार भयो। बुधबार ७२ करोड बराबरको सेयर खरिदबिक्री भएको थियो। कारोबार
विराटनगर। विराटनगर महानगरपालिका आर्थिक संकटबाट गुजिरिरहेको छ। स्थानीय निकायको निर्वाचन पछि नायाँ नेत्रिनतव्य आउँन साथ आम नागरिकले जुन आसा र बिश्वास राखेका थिए यकता आसा र बिश्वास अनुसार काम हुन् सकेको छैन। महानगरपालिकाले २०७९-०८० को लागि प्रकासन गरिएको योजना र बजेट सम्बन्धि पुस्तक आर्थिक संकट कै खराबले गर्दा प्राप्त मात्रामा छपाउन सकेको छैन। विराटनगर महानगर