विराटनगर। सुनसरी मोरङ करिडोर क्षेत्रका उद्योगी व्यावास्यीहरुको मांग आंशिक रुपमा पुरा भएको छ। केही दिन अगाडि उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघ प्रदेश नम्बर १ लगायत केही व्यपारी संघ संस्थाहरूले नेपाल राष्ट्र बैङ्क घेराउ गरी उनीहरूले राखेको मांग आंशिक रुपमा पुरा भएको हो । उक्त आन्दोलनबाट सुनसरी मोरङ करिडोर क्षेत्रमा सञ्चालित
विराटनगर। बिराटनगर र जनकपुरबाट आइतबार देखि श्रम स्वीकृति लिन सकिने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले गत पुस ११ गते गरेको निणर्य कार्यान्वयन गर्ने क्रममा भोलि आइतबार देखि उपरोक्त स्थानबाटै श्रम स्वीकृत लिन सकिने भएको हो । यस अघि काठमाडौं र उपत्यकाबाहिर पोखरा र भैरहवाबाट मात्रै यस्तो सेवा लिन सकिने व्यवस्था थियो। प्रचण्ड नेतृत्व सरकारको
काठमाडौं : नेपाल राष्ट्र बैंकले मुलुकको अर्थतन्त्र सामान्य अवस्थामा फर्किरहेको बताएको छ। नयाँ सरकार गठन भएको १० दिनमा पत्रकार सम्मेलन गरेको केन्द्रीय बैंकले अर्थतन्त्रका परिसूचक सामान्य बन्दै गएको जिकिर गरेको हो। चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शनमा संशोधन गरेको जानकारी दिन राष्ट्र बैंकले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा.गुणाकर भट्टले अर्थतन्त्रका सूचकांकले अर्थतन्त्र सुधारोन्मुख रहेको जानकारी गराए।
काठमाडौं : प्री ओपन सेसनमा नेप्से परिसूचक ९ अंकले बढेको छ। साताको अन्तिम कारोबार दिन बिहीबार यो सेनमा नेप्से ९.०३ अंकले बढेर २२२३.८७ विन्दुमा पुगेको हो। सेन्सेटिभ इण्डेक्स १.७८ अंकले बढेको छ। आज यो सेसनमा ५४ कम्पनीको सेयर कारोबार भयो। जसमध्ये ४४ कम्पनीको मूल्य बढ्यो भने ६ को घट्यो। बाँकी ४ कम्पनीको मूल्य स्थिर रह्यो।
काठमाडौं : नेपाली बजारमा प्रतितोला सुनको मूल्य १ लाख २ हजार ९ सय पुगेको छ। सुनको मूल्य आज प्रतितोला ३ सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो मूल्य ९ महिनायताकै उच्च हो। यसअघि २०७८ फागुन २५ गते प्रतितोला सुनको मूल्य १ लाख ५ हजार ५०० पुगेको थियो। अघिल्लो दिन सोमबार प्रतितोला १
काठमाडौं । चार महिनापछि सेयर बजार परिसूचक नेप्से दुई हजार अंकको बिन्दु पार गरेको छ । ११ भदौमा दुई हजार अंकको बिन्दुबाट तल झरेको नेप्सेले १४ पुसमा आएर पुनः २ हजार अंकभन्दा माथिको बिन्दुमा पुगेको छ । साताको अन्तिम कारोबार दिन तथा सन् २०२२ को अन्तिम कारोबार दिन बिहीबार बजार परिसूचक नेप्से ५६.८८ अंक (२.८८
विराटनगर । नेपाली सुनचाँदी बजारमा बिहीबार छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला दुई सयले घटेर एक लाख नौ सय तोकिएको छ। अघिल्लो दिन सुन प्रतितोला एक लाख एक हजार एक सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख चार सय छ ।
काठमाडौं। साताको पहिलो कारोबार दिनदेखि लगातार उकालो लागेको सेयर बजारमा बुधबार करेक्स देखिएको छ। नयाँ सरकार गठन भएसँगै सेयर बजारमा चमक देखिएको थियो। नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री विष्णु पौडेलले पद बहालीपछि पुँजी बजार सुधार सरकारको पहिलो प्राथमिकतामा रहेको बताएका थिए। सेयर बजार घट्नु र बढ्नु सामान्य प्रक्रिया भएपनि सरकार गठनसँगै सेयर बजार
काठमाडौं। नेपाली सुनचाँदी बजारमा बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख एक हजार एक सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला एक लाख सात सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ४ सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख छ सय छ । यसको
काठमाडौं। प्री ओपन सेसनमा नेप्से परिसूचक ७.८५ अंकले बढेर १९९१.८० विन्दुमा पुगेको छ। अघिल्लो कारोबार दिन मंगलबार नेप्से परिसूचक ५९.८७ अंकले बढेर १९८३.९५ विन्दुमा बन्द भएको थियो। प्री ओपन सेसनमा २८ कम्पनीको ३६८२ कित्ता सेयर १३ लाख १३ हजार ६१२ रुपैायाँमा खरिदबिक्री भयो। यो समयमा ५२ पटक सेयर कारोबार भयो। सोही सेसनमा २२ कम्पनीको कारोबार