Category: आर्थिक

सेयर बजार फेरि ओरालो लागे

काठमाडौं। सेयर बजार फेरि ओरालो लागेको छ। आज नेप्से परिसूचक ३.६५ अंकले घटेर २०२३.५४ विन्दुमा अडिएको छ। साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ४ अंक बढिले बढेको थियो। नेप्से ओरालो लागेसँगै कारोबार रकम आइतबारको तुलनामा घटेको छ। यसदिन १ अर्ब ८९ करोड ३७ लाख ३६ हजार ३६५ रूपैयाँको सेयर खरिदबिक्री भयो। २५९ कम्पनीको ५१

साढे तीन कारोड रुपैयाँको लगानीमा

साढे तीन कारोड रुपैयाँको लगानीमा बिर्तामोडमा मेटल इन्डष्ट्री इन्डष्ट्री प्रदेशकै पहिलो भएको दावी – सय युवालाई रोजगारी बिर्तामोड, फागुन १४ । मुलुकमा देखिएको चरम आर्थिकमन्दीका बीचमा पनि उद्यमशीलताको विकास गर्ने उद्देश्यले झापाका दुई युवाले मेटल इन्डष्ट्री सञ्चालन गर्दै एक सय जना युवालाई रोजगारी दिने तयारी गरेका छन् । बिर्तामोड नगरपालिका १ मा नमस्ते मेटल एण्ड

सेयर बजारमा दोहोरो अंकले करेक्सन

काठमाडौं। सेयर बजारमा दोहोरो अंकले करेक्सन आएको छ। अघिल्लो साताबाट निरन्तर ओरालो लागेको सेयर बजारमा आज २३.६० अंकको करेक्सन आएको हो। नेप्से परिसूचक २३.६० अंकले ओरालो लागेर २०४६.८१ विन्दुमा अडिएको छ। सेन्सेटिभ इण्डेक्स ४.९१ अंकले घटेको छ। यसदिन एउटा मात्रै कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो। राप्ती हाइड्रोपावर एन्ड जनरल कन्स्ट्रक्सनको मूल्य १०

सेयर कारोबार निरन्तर ओरालो लागे

काठमाडौं। सेयर कारोबार निरन्तर ओरालो लागेको छ। साताको पहिलो कारोबार दिन आइतबारदेखि गिरावट आएको नेप्से परिसूचक आज पनि ओरालो लागेको छ। आइतबार नेप्से परिसूचक ६० अंक र मंगलबार १६.६० अंकले घटेको थियो। सोमबार सार्वजनिक बिदा परेकाले कारोबार भएन। नेप्से ओरालो लागेसँगै कारोबार रकम मंगलबारको तुलनामा घटेको छ। यसदिन २५६ कम्पनीको ४८ लाख १५ हजार १२०

प्रथम प्रादेशिक लघुवित्त सदस्य सम्मेलन

विराटनगर। प्रथम प्रादेशिक लघुवित्त सदस्य सम्मेलन – २०७९ हुने भएको छ। प्रदेश नम्बर १ समितिको माघ २९ गते सो सम्मेलन हुने भएको हो। प्रथम प्रादेशिक लघुवित्त सदस्य समिति प्रदेश नम्बर १ का संयोजक संजयकुमार मण्डलले विराटनगरमा पत्रकार सम्मेलनगरी प्रथम प्रादेशिक लघुवित्त सदस्य सम्मेलन – २०७९ गर्न लागेको जानकारी गराउनुभएको हो । माघ २९ गते हुने

सेयर बजारमा फरि करेक्सन आए

काठमाडौं। सेयर बजारमा फरि करेक्सन आएको छ। कारोबारको अघिल्‍लो दिन मंगलबार ७६अंक बढिले बढेको बजारमा आज ७.१३ अंकले करेक्सन आएको हो। सेयर बजार ओरालो लागेपनि कारोबार रकममा भने सामान्य वृद्धि आएको छ। यसदिन २५७ कम्पनीको १ करोड ५ हजार २ हजार ६४९ कित्ता सेयर ३ अर्ब ६९ करोड १९ लाख ७२ लाख ८१७ रूपैयाँमा खरिदबिक्री

मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण शेयरको निष्कासन तथा बिक्री खुला गर्ने

काठमाडौं। मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आगामी फागुन ४ देखि प्रतिकित्ता एक सय अङ्कित दरमा २२ लाख ६४ हजार छ सय ५५ कित्ता शेयर प्राथमिक सार्वजनिक निष्कासन(आइपीओ)को बिक्री खुला गर्ने भएको हो । कम्पनीले जारी पुँजी रू ८० करोड २५ लाखको ३४ प्रतिशतको

सुनको मूल्य प्रतितोला २ सयले बढे

विराटनगर। सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य मंगलबारको तुलनामा प्रतितोला २ सयले बढेको छ। अघिल्लो दिन प्रतितोला १ लाख ४ हजार ६ सयमा कारोबार भएको सुनको मूल्य आज १ लाख ४ हजार ८ सय तोकिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४ हजार ३ सय छ।

सुपरमाई हाइड्रोपावर लिमिटेडले आइपीओ बिक्री खुला गरे

काठमाडौं। सुपरमाई हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजनाबाट पीडित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर निष्कासन गरिसकेकामा आजदेखि सर्वसाधारणका लागि प्रतिकित्ता रु एक सय अङ्कित दरमा चार लाख १५ हजार कित्ता शेयर प्राथमिक सार्वजनिक निष्कासन(आइपीओ)को बिक्री खुला गरेको हो । कम्पनीले आफ्नो जारी

सुनको मूल्य प्रतितोला २ हजारले घटे

काठमाडौं। सुनचाँदी बजारमा आइतबार छापावाल सुनको मूल्य अघिल्लो दिन भएको कारोबारको तुलनामा प्रतितोला २ हजारले घटेको छ । शनिबार प्रतितोला १ लाख ६ हजार १ सयमा कारोबार भएको सुन आइतबार प्रतितोला १ लाख ४ हजार १ सय तोकिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख तीन