झापाका बिभिन्न स्थानहरुबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलवार दिउँसो प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले मे ८ प ५३४४ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा मोटरसाईकलमा सवार रहेका कन्काई नगरपालिका-५ का २२ बर्षीय गौरव चुडाल र ४४ बर्षीय भिम बहादुर बस्नेतलाई ३ ग्राम ७०० मिलिग्राम लागुऔषध ब्राउनसुगर र १
जनकपुरधाम। धनुषाको विदेह नगरपालिका-७ बेलापट्टीमा भतिजा आफ्नै काकीको हत्या गरेको छ। घटना सोमबार साँझ ५ बजेको हो जिल्ला प्रहरी कार्यालय धनुषामा पहिलो ग्यास सिलिण्डर पड्किएर एक जनाको मृत्यु भएको खबर आयो। त्यसको केही छिनमै करेन्ट लागेको एक जनाको घटना स्थलमा मृत्यु भएको भन्ने खबर आयो। साथै घटनामा एक डेढ वर्षीय बालक गम्भीर घाइते भएको खबर
विराटनगर। जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव र संघिय परिषद् अध्यक्ष अशोक राईबीच मतभिन्ता देखिएको छ । मंसिर ४ गतेको निर्वाचनमा एमालेसँग सहकार्य गरेर गएको जसपाका अध्यक्ष र संघिय परिषद् अध्यक्षबीच मतभिन्नता देखिएकामे हो । पार्टी अध्यक्ष उपेन्द्र यादवले चुनाव लगत्तै एमालेसँगको तालमेल सकिएको बताएका थिए । संघीय परिषद अध्यक्ष अशोक कुमार राईले भने
नानचिङ। चीनको च्याङ्सु प्रान्तको स्यूचौ सहरस्थित एक निर्माणस्थलमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्। स्थानीय समयानुसार शुक्रबार साँझ ४:५० मा आगलागी भएको थियो। आगलागीमा फसेका सातमध्ये पाँच जनाको प्रारम्भिक उपचारको क्रममा नै ज्यान गएको हो। अन्य दुई जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे अनुसन्धान गर्न नगर सरकारले अध्ययन
बिराटनगर। मधेश प्रदेशको सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका अध्यक्ष डा सिके राउतको सुरुआती अग्रता देखिएको छ । राजविराजस्थित खानेपानी तथा सरसफाइ कार्यालयकको भवनमा बिहान ९ बजेदेखि क्षेत्र नं २ को मतगणना सुरु भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख रमेशकुमार जोशीले जानकारी दिनुभयो । प्रतिनिधिसभा र प्रदेशसभाको मतगणनासँगै भइरहेको र प्रारम्भिक मतगणनामा नौ सय मतमध्ये
विराटनगर। नेपाली कांग्रेसबाट सुनसरी क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार सीताराम मेहताले आँफू किसान परिवारबाट राजनीतिमा उदाएको मान्छे भएकाले झुठको खेती गर्न नआउने बताएका छन् । बिहीबार चुनावी प्रचारप्रसारपछि इटहरीमा आयोजित सभालाई सम्बोधन गर्दै नेता मेहताले आँफू गरीब, किसान परिवारबाट राजनीतिमा उदाएकाले झुठको खेती गर्न नआएको बताएका हुन् । ‘मलाई गरीबका नेता पनि भन्छन्,
नेपाली कांग्रेसका नेता तथा प्रदेश तर्फ मोरङ क्षेत्र नम्बर ५ “ख” बाम गठबन्धन तर्फबाट प्रदेश सभा सदस्य उमेद्वार अमृत आर्याल पुन:घर दैलोमा लाग्नुभएको छ | घर दैलोको क्रममा नाक बाट रक्त बग्न थाले पछि आर्याल लाई अस्पतालमा भर्ना गर्नु परेको थियो |करिब चार दिन को अस्पताल बसाई पछि घरदैलोमा लाग्नुभएको हो |यस्तो समय मा बिरामी
काठमाडौं। सामाजिक सञ्जाल ट्वीटरले गलत मनसायबाट खोलिएका ‘प्यारोडी’ खाताहरुलाई प्रतिबन्ध लगाउने भएको छ। ट्वीरका मालिक एलन मस्कले यसबारे जानकारी दिएका छन्। उनले त्यस्ता खाताहरुले स्पष्टरुपमा ‘प्यारोडी’ खाता रहेको उल्लेख गर्नुपर्ने जनाएका छन्। उनले प्यारोडी उल्लेख नभएका खाताहरुलाई स्थायीरुपमा प्रतिबन्ध गर्ने ट्वीटरमा उल्लेख गरेका छन्। ट्वीरलाई आफ्नो स्वामित्वमा लिएपछि मस्कले नक्कली खाताहरुलाई सधैंका लागि बन्द गर्ने
विराटनगर। लोकतान्त्रिक बम गठबन्धन निर्वाचन परिचालन समिति मोरङ ४ ले गठबन्धनका उमेदवारलाई जिताउन घरदैलो कार्यक्रम गरि मतदाता समक्ष्य पुर्याउन कार्यको शुभारम्भ गरेको छ। विराटनगर महानगर पालिका वडा नम्बर ३ सङ्गम चोक नेरी प्रतिनिधि सभाका उम्मेदवार अमन लाल मोदी र मोरङ ४ “ख” प्रदेश सभा तर्फ उमेदवार भीम पराजुलीलाई उपस्थिति गराई कोण सभाको आयोजना गर्दै सो
नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव ढुंगानाले अहिलेको सत्ता गठबन्धन चुनाव जित्न मात्रै नबनेको बताएका छन् । बुधबार इटहरीमा आयोजित लोकतान्त्रिक–बाम गठबन्धनको सुनसरी क्षेत्र नं। २ ९क० कोे अगुवा कार्यकर्ता भेलामा बोल्दै ढुंगानाले अहिलेको गठबन्धन चुनाव जित्न मात्रै नबनेको बताएका हुन् । ‘यो गठबन्धन चुनाव जित्न मात्रै बनेको होइन, गठबन्धनलाई चुनावमा मात्रै जिताउने होइन,’ उनले भने,